बलरा –४ काकाटोल, सर्लाही
२०७९।०४।०१
२०७९ साल श्रावण १८ गते यस केन्द्रको २०औ साधारण सभा हुन लागेकोले सदस्यज्युहरुलाई ठीक ११ बजे यस केन्द्रको सभा हलमा उपस्थित भई दिनुहुन हृार्दिक अनुरोध गरिन्छ ।
कमलेश्वर सिन्हा
अध्यक्ष
बलरा –४ काकाटोल, सर्लाही
२०८०।०६।०६
२०८० साल असोज २७ गते यस केन्द्रको तेस्रो सामाजिक परीक्षण हुन लागेकोले स्थानीय वासिन्दाज्युहरुलाई ठीक ११बजे यस केन्द्रको सभाहलमा उपस्थित भई दिनुहुन हृार्दिक अनुरोध गरिन्छ ।
सीताराम सिंह,
संयोजक
सामाजिक परीक्षण समिति २०८०
Balara-4 ,Sarlahi
23/03/2024
The Chief Guest Distinguish University Professor Ramadhar Singh, Ahmedabad University (India, Gujrat) inaugurated the new Administrative Building of the KAKA Community Learning Center on March 22,2024. The other five distinguish personalities, namely, Mrs Anita Sinha, Dr Kamal Ranjan Sinha, Mr Amit Raj Singh, Dr Subhash Pandey and Dr Kavita Sinha , who had participated in constructing the building handed over the room keys to Dr. Kamleshwar Kumar Sinha, Chairperson of KAKA CLC .There were 498 participants in the inauguration ceremony.
बलरा –४ काकाटोल, सर्लाही
२०८१।०४।०३
२०८१ साल श्रावण ११ गते यस केन्द्रको २२औ साधारण सभा हुन लागेकोले सदस्यज्युहरुलाई ठीक ११ बजे काका अनौपचारिक विद्यालयको हलमा उपस्थित भई दिनुहुन हृार्दिक अनुरोध गरिन्छ ।
कमलेश्वर सिन्हा
अध्यक्ष
बलरा –४ काकाटोल, सर्लाही
२०८१।०४।२३
शैक्षिक सत्र २०८१।२०८२ देखि बलरा बहुप्राविधिकका शल्क घटी भई तीन वर्षमा रु.४५०००।– मात्र तिर्नु परेकोले यस केन्द्रबाट बलरा नगरपालिका भित्रको विद्यार्थीहरुलाई तीन वर्षमा रु.५०,०००।– तिर्दै आएकोमा सो रकमलाई घटाई तीन वर्षमा रु.२४,०००।– र प्रति सेमेष्टर प्रति विद्याथी रु.४,०००।–चार हजारको दरले व्यहोर्ने । शिक्षालयमा शुल्क भुक्तानी गरी सकल वील यस केन्द्रमा पेश गरेमा सम्वन्धित विद्यार्थीले भुक्तानी पाउने साथै कुनै वडाबाट २ जना नामांकन गराएको खण्डमा छात्रवृत्ति संस्थापक डा.कमलेश्वर कुमार सिन्हाको व्यक्तिगत निर्णयबाट १ जनाले छात्रवृत्ति पाउने सरोकारवालालाई जानकारी गराईन्छ ।
कमलेश्वर सिन्हा
अध्यक्ष
गीत
काका सिएलसी……….
काका सिएलसी……….
समाजमा चेतनाको ज्योती बाल्नलाई
मातृभाषा, संस्कृतिको खोजी गर्नलाई ।
सेवा लिने उत्साहमा युवासँगै पाका
वैदिक भूमि बलराको ज्ञानकुञ्ज काका ।
काका सिएलसी……….
काका सिएलसी……….
घरघरमा साक्षरता, सिप सिकाउने
वेरोजगारी हटाउँदै समानता खोज्ने ।
दातासँगै शुभेच्छुकको खोल्छ मनको ढोका
हाम्रो मूल्य मान्यताको जगेर्नामा काका ।
काका सिएलसी……….
काका सिएलसी……….
रचना: गेहनाथ गौतम, २०८१ साउन २१
काका
जहाँ जाएव हमरे पाएव
सबके दिलके धडकन छी ।
दखिन जाएव बाबूजी मिलतन काका
उत्तर मिलतन गृहणि
काका मिलतन पछिममे
पुरुब मिलतन सितलामाई ।
बउवासब स्कुलके बाद छिनाझपटी करइअ
एक ठाँओमे रहके आनन्द मनबइअ
साथ साथ झुलुआ झुलइअ,
खुशी मनबइत घर जाइअ ।
हमछी युवासबके दिलके धडकन
हुनका सीप सिखवइछी
इलिम सिखाके दू पईसा कमावेके
हुनका रसता देखबइछी ।
गोष्ठी कराके ज्ञान बढबइत
संसारके नयाँ नयाँ बात सिखवइछी
जिएके लुर सिखबइत
संघर्ष करेके क्षमता बढबइछी ।
जहाँ जाएव हमरे पाएव
सबके दिलके धडकन छी ।
पुस्तकालयमे बाबा दिन गुजारइछथ
धर्म कर्मके मननमेसमय बितबइतछथ
नितदिन सबकोई काकाके आशीर्वाद देइत
साँझ परेत काकीके सँग अपन घर जाइछथ ।
काका छथ बड गुनकारी, सर्वथा शुभ मंगलम्
सभा ,सम्मेलन आ करु साँस्कृतिक कार्यक्रम
विवाह ,उपनयन,अन्य शुभकार्य आ करु मुंडन
जहाँ नहए कभी कौनो कहीँ केनहुसे अडचन ।।
रचना डा. कमलेश्वर सिन्हा
अध्यक्ष, काका सामुदायिक सिकाइ केन्द
बलरा –४ काकाटोल, सर्लाही
काका सामुदायिक सिकाइ केन्द्र बलरा बाट बलरा बहुप्राविधिक शिक्षालय ,बलरामा सिभिल ओभरसियर अध्ययन गर्न चाहने बलरा नगरपालिकाकाे प्रत्येक वडावाट याेग्य एक-एक जना बिद्यार्थीहरूलाई पुरै अवधिमा लाग्ने शुल्क रू ९८,०००/-मध्ये रू.५०,०००/-पचास हजार यस केन्द्रबाट छात्रवृतिकाे रूपमा दिने सबैलाई जानकारी गराइन्छ ।
- कमलेश्वर सिन्हा
- अध्यक्ष