KAKA Community Learning Center

News & Events

काका सामुदायिक सिकाइ केन्द्र बलरा बाट बलरा बहुप्राविधिक शिक्षालय ,बलरामा सिभिल ओभरसियर  अध्ययन गर्न चाहने बलरा नगरपालिकाकाे प्रत्येक वडावाट याेग्य एक-एक जना बिद्यार्थीहरूलाई पुरै अवधिमा लाग्ने शुल्क रू ९८,०००/-मध्ये रू.५०,०००/-पचास हजार यस केन्द्रबाट छात्रवृतिकाे रूपमा दिने सबैलाई जानकारी गराइन्छ ।कमलेश्वर सिन्हा अध्यक्ष

The KAKA Community Learning Center was honored to honor Distinguished University Professor Ramadhar Singh of Ahmedabad University with its first-ever KAKA Education Forever Award 2022. Professor Singh is a native of Balara and has touched lives of rural boys and girls by making formal education easily accessible to them as well as inspiring people of his region for developing scientific temper and spirit of lnquiry for social development.K K Sinha, ChairpersonKAKA Community Learning Center

The KAKA Community Learning Center is pleased to announce that Social Audit and its first-ever  KAKA Education Forever Award and the KAKA Community Health Forever Award will be presented to Ramadhar Singh and Ram Bilas Roy, respectively, on August 21, 2022.(Bhadra 5,2079) Venue: Ramsakhi Mohit Singh Janta Secondary School. Time: 11:30All are welcome.

बलरा ०४ सर्लाही
मिति २०७८/०६/१५
विश्व विकास सूचना दिवसको उपलक्ष्यमा ज्ञान तथा सूचना अभिवृद्धिका लागि काका पुस्तकालय तथा वाचनालयको उद्घाटन कार्यक्रम काका सामुदायिक सिकाइ केन्द्रको भवनमा यही २०७८ साल कार्तिक ०७ गते दिउँसो १२:३०बजे हुन गइरहेकोले सो कार्यक्रममा सहभागी भइदिनु हुन समुदायका सबै व्यक्तित्व हरुलाई सादर आमन्त्रित गरिन्छ।
डा. कमलेश्वर सिन्हा
अध्यक्ष
काका सामुदायिक सिकाइ केन्द्र बलरा ४

बलरा ०४ सर्लाही
मिति २०७८/०४/०१
यस केन्द्रको १९औँ साधारण सभा र प्रथम सामाजिक परीक्षण कार्यक्रम यही मिति २०७८/०४/३२ गते हुन गइरहेकोले यस केन्द्रका सदस्यज्युहरु, समूहका विज्ञहरू, एवम् पदाधिकारीज्यु लगायत समुदायका विशिष्ट व्यक्तित्वहरुलाई रामसखी मोहित सिंह जनता मावि बलरा ४ को सभा हलमा दिउँसो १२:३० बजे उपस्थित भइदिन हुन सादर अनुरोध छ।
डा. कमलेश्वर सिन्हा
अध्यक्ष
काका सामुदायिक सिकाइ केन्द्र बलरा ४