काका सामुदायिक सिकाइ केन्द्र

संरचनात्मक व्यवस्थाः

संरचनात्मक व्यवस्थाः
सामुदायिक सिकाइ केन्द्र निर्देशिका २०६२, संशोधन २०७० सहित अनुरुप हालसम्म समुदायद्वारा स्थापना २१५१ ओटा सामुदायिक सिकाइ केन्द्र स्वीकृत भई नेपाल सरकारबाट आर्थिक अनुदान पाइरहेको स्थानीय तहमा अनौपचारिक शिक्षाका कार्यव्रmम लगायत सामुदायिक विकास सम्बन्धी काम गर्न प्रत्येक गाउँपालिका र नगरपालिकाका प्रत्येक वडामा सामुदायिक सिकाइ केन्द्रको स्थापना गर्ने नीतिगत व्यवस्था रहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *