संघीय राज्य प्रणाली अन्तर्गत
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुरुप प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक, शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन ।